Home Blog

तामाकोशीको अध्यक्षमा को-को दाबेदार: एमाले-कांग्रेसका पुर्व जिल्ला नेतृत्व मैदानमा

२०७९ को बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाको तामाकोशी गाउँपालिकामा चुनावी माहोल र कार्यकर्ता तानातान बढेको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । सबै पार्टीलले चुनाव केन्द्रित सभामा जोड दिएका छन् ।

१५ हजार ८३५ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा प्रमुख र उप-प्रमुख दुवै एमाले विजयी भएको थियो । तुलनात्मक रुपमा एमाले बलियो भएको तामाकोशी गाउँपालिकामा काँग्रेस र माओवादीको पनि अभियान जारी छ । एमाले यसपटक जसरी पनि आफू विजयी हुने दाबी सहित मैदानमा छ, एमालेलाई विरासत गोजाउनु पर्ने चुनौती छ। दोलखाको अन्य पालिकाको तुलनामा एकीकृत समाजवादीको उपस्थिति तामाकोशी गाउँपालिकामा सशक्त छ । तामाकोशीका ७ वटा वडामध्ये कांग्रेसले ३ वटा वडामा र एमालेले ४ वटा वडामा जितेको थियो, माओवादीले भने ता

कांग्रेस-एमाले-माओवादीको त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको यो गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै गर्दा गाउँपालिका अध्यक्षमा दाबेदारी गर्नेहरु पनि बढ्दै गएका छन् । काँग्रेस-माओवादी-समाजवादीको गठबन्धन भएको खण्डमा भने एमालेलाई हम्मे हम्मे पर्नेछ। चुनावी टिकटको दाबेदारीले चरिकोटको मौसम गर्माएको छ।

उद्धवराज काफ्ले पार्टी सभापति हुँदा नै कांग्रेसको तर्फबाट भिम बहादुर तामाङ्गले संघिय सांसद र रुद्रबहादुर खड्काले जिविस सभापति जितेका थिए ।

कांग्रेसका उम्मेदवारलाई ७९५ भोटले पछि पार्दै पालिका अध्यक्ष जितेका एमालेका तत्कालिन जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल एमालेको तर्फबाट पालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । हाल उनी पार्टीको जिल्ला इन्चार्जको भूमिकामा छन् । तर उनी युवालाई नेतृत्व हस्तान्तरण गरेर संघिय संसद लड्ने मुडमा रहेको जिल्लाको एमाले वृत बताउछ । एमालेबाट हाल पार्टीका पालिका कमिटी अध्यक्ष तथा पुर्व क्षेत्रिय अध्यक्ष नारायणध्वज खड्का गाउँपालिका प्रमुखमा सशक्त दाबेदारको रुपमा देखिएका छन्। पुराना वामपन्थी नेता वसन्तराज कार्कीले पनि पालिका अध्यक्षमा चासो देखाएका छन्, उनी पार्टीका प्रदेश कमिटी सदस्य हुन् । पार्टी जिल्ला कमिटी सदस्य, तामाकोशी गाउँपालिका सह-इन्चार्ज तथा युवा संघका नेता धिरज सुवेदी र जिल्ला कमिटी सदस्य देवीप्रसाद फुयाल पनि पालिका अध्यक्षका आकांक्षी हुन् ।

माकोशीमा खाता खोलेको थिएन ।

नेपाली कांग्रेसको तर्फबाट पुर्व पार्टी सभापति उद्धवराज काफ्ले गाउँपालिका अध्यक्षको प्रमुख दाबेदार हुन् । काफ्लेले टिकट पाउने कुरा कांग्रेस वृतमा लगभग पक्कापक्की जस्तै छ । उनलाई पार्टीका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेको पनि समर्थन रहेको बुझिन्छ । उद्धवराज काफ्ले पार्टी सभापति हुँदा नै कांग्रेसको तर्फबाट भिम बहादुर तामाङ्गले संघिय सांसद र रुद्रबहादुर खड्काले जिविस सभापति जितेका थिए । उद्धवराज काफ्ले कांग्रेस भित्र कुशल संगठकको रुपमा चिनिन्छन । गत स्थानीय निर्वाचनमा ३८२० मत ल्याएर दोश्रो भएका भवेन्द्र कार्की नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । कार्की अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । कांग्रेस जिल्ला अधिवेशनमा सचिव हारेका कुमार भुजेल र महेश काफ्ले पनि पालिका अध्यक्षका दाबेदार हुन् । भुजेल पुर्व क्षेत्रिय सचिव हुन् भने काफ्ले वडा नं १ का निर्वाचित वडा अध्यक्ष हुन् । कांग्रेसको तर्फबाट युवा नेता भुवन केसीले समेत पालिका अध्यक्षमा बलियो दाबेदारी प्रस्तुत गरेका छन्।

गत स्थानीय निर्वाचनमा राम चन्द्र पोखरेललाई गाउँपालिका उपाध्यक्ष उठाएर ३२७० मत ल्याएको माओवादीको तर्फबाट गाउँपालिका अध्यक्षमा यसपटक ४ जना प्रमुख दाबेदार देखिएका छन् । जनयुद्धकालिन पुराना नेता बासुदेव पोखरेल ‘आकाश’ माओवादीबाट गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । उनी हाल पार्टीको बागमती प्रदेश कमिटी सदस्य छन् । माओवादीबाट नै बागमती प्रदेश संगठन विभाग सचिव उपेन्द्र अधिकारी सशक्त दाबेदार हुन् । हाल पार्टीको तामाकोशी गाउँपालिका अध्यक्ष तथा पुर्व जिल्ला सचिवालय सदस्य शम्भु फुयाल गाउँपालिका प्रमुखका दाबेदार हुन् । कांग्रेस-माओवादी-समाजवादीको गठबन्धन भएको खण्डमा भने कसले टिकट पाउछ यसै भन्न सकिन्न ।

नेकपा (एकीकृत समाजवादी) ले पनि तामाकोशी गाउँपालिकामा बलियो उपस्थिति देखाएको छ । समाजवादीबाट केन्द्रिय सदस्य चुनु खड्का र पार्टीका जिल्ला सचिव प्रोणप्रताप केसी गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् । गठबन्धन नगरी समाजवादीले भने जित्न सक्ने स्थिति छैन । एमालेबाट फुटेर आएको समाजवादी आफु नजिते पनि एमाले हराउन पर्याप्त रहेको विश्लेषण दोलखामा हुन थालेको छ ।

Facebook Comments Box

नेपालमा पहिलोपटक संक्रमणको नयाँ रेकर्ड, जे नहुनु थियो आज भैदियो

काठमाडौं:

 

नेपालमा संक्रमण दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन १२ हजार ३३८ जनामा संक्रमण देखिएको छ। कूल २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् ।

 

यस्तै संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।परीक्षा नियन्त्रण कार्यालयले बिहीबार

 

एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

 

संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो।

Facebook Comments Box

सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको

सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ।

 

सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ।

 

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग रुपनि प्रवाहित भैरहेका छुन्छन ।

 

राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ

 

भने कुण्डलीमा ग्रहको अवस्था पनि मिलेको छैन समय पनि खराब चलेको छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्रो शरीर तथा बसोवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था यसमा पनि हामी वसोबास गरेको भूमिमा नागको बासस्था न रहेको छ ।

 

याे पनि हेर्नुस काठमाडौं। मंगल ग्रहको दक्षिणी ध्रुवको मुनि वैज्ञानिकहरुले यसअघि सोचेभन्दा धेरै पानी हुन सक्ने बताएका छन् ।

 

यो रातो ग्रहको दक्षिणी ध्रुवको तल केही यस्तो वस्तु छ जो तलतिर गइरहेको छ । यसलाई वैज्ञानिकले अहिलेसम्म बुझ्न सकेका छैनन् ।

 

राडारको संकेतले भने यहाँ जलीय स्रोतको सम्भावना भएको जनाएको छ ।

 

युरोपियन स्पेस एजेन्सीको मार्स एक्सप्रेस स्पेसक्राफ्ट र मार्स एड्भान्स राडारबाट प्राप्त तथ्यांकको विश्लेषणपछि वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन्।

Facebook Comments Box

आफ्नै श्रीमानले पैसाको लागि बि’ष पिएर म’र भनेपछी श्रीमती रु’दै आइन मिडियामा…. पुरा हेर्नुहोस…

पोखरा निबासी जुना अधिकारी आफ्नो श्रीमान ले आफू र आफ्नो छोरा लाई मा”र्न खोजेको भन्दै गुनासो प्रकट गर्दै मिडियामा आएकी छिन । उनिहरुको भेट २०६९ साल मा भएको थियो र उनिहरुले आफ्नो सम्बन्ध पनि त्यतिबेलै सुरुवात भएको उनले बताइन तर २०७० साल मा आफुलाइ घर मा लैजादा

 

भने त्यहा पहिले नै अर्को श्रीमती रहेको देख्दा आफू मर्नु न बाच्नु भएको बताउछिन । त्यस्तो देखेपछी आफू त्यहा बस्न नसकेको र ५ दिन बसेपछि त्यहाबाट हिडेको उनले खुलाइन । श्रीमानलाइ छाडेको दुइ महिनासम्म त्यहा बाट अर्को ठाउमा गएर काम गर्दै बसिन र त्यहा बसेपछी पनि श्रीमानले पछि भने छाडेनन ।

 

म तलाइ धो”का दिन्न धेरै माया गर्छु भन्दै अर्कै घरमा लगेर राख्ने दिलासा पनि दिनेगरेको उनले बताइन । फ”काएर बिबाह गरेर छाडेछ्न उनले, बिबाह हुन्जेलसम्म पनि सबै कुरा ठिकै रहेको बताउछिन उनी । सबै ठिकै थियो, जिन्दगी राम्ररी नै चलिरहेको थियो श्रीमानकै बिश्वासमा आफुले एउटा बच्चा लाई पनि जन्म दिएको बताउछीन उनि ।

 

तर जब उनिहरुको बिच मा एउटा बच्चा आयो त्यसपछी भने उनिहरुको जीवनमा भुकम्प नै आयो । अलिअली गर्दै सम्बन्धमा दिनहुुँ स”म”स्या बढदै गयो । छिटै श्रीमान ले श्रीमती लाई चिन्न नै छो”डे जस्तो गर्न थाले । यो छोरा हुनुभन्दा अगाडि नै उनले घर बनाएको छैन भनेर ब”हा”ना बनाउदै जुनाका तिन सन्तान त तु”हा”उ”न लगाएका रहेछ्न ।

 

आज श्रीमानले श्रीमती र बच्चालाई बी”ष पिएर मर त मरे आनन्द हुन्छ मलाइ भन्दै भन्ने गरेको बताउछिन उनि । आफूसग भएको पैसा पनि श्रीमानले घर बनाउदा खर्च गरेको र त्यसैलै अब कहा जुम छोरा लाई के खुवाम भनेर सोच्दै रु”एर डि”प्रे”स”नमा गएकि छिन जुना । झ”ग”डा पछि जुनाले श्रीमानलाइ सोध्दा उनले आफू धेरै युवतीसङ हिड्दा ए”च आ”इ भि” जस्तो रो”ग लाग्ने ड”र हुदा तलाई मात्र ग”र्ल”फ्रेण्ड बनाएको हु भनेका रहेछ्न । जुनालाइ उनले बिबाहजस्तो अ”टू”ट सम्बन्धमा बा”धेर खेलौनाको जस्तो व्यवहार गरे ।थप जानकारी को लागि भिडियो हेर्नुस

Facebook Comments Box

अचम्मको कुरा … विज्ञले भने ‘ओ’मिक्रोन म’हा’मा’री झै फैलिएपनि मानव स्वास्थ्यका लागि यसकारण छ फाइदाजनक’

काठमाडौ । कोभिडको नयाँ भेरियन्ट म’हामा’रीका रुपमा फैलिदा सबैतिर चिन्ता बढिरहेको बेला युरोपका विज्ञहरुले भने खुसी दिने खबर सार्वजनिक गरेका छन् । उनीहरुले ओमिक्रोन म’हा’मा’रीका रुपमा फैलिए पनि त्यसवाट ड’रा’उन नपर्ने बताएका छन् ।

 

तर कोभिड वि’रु’द्धको बुस्टर डोज भने पटक पटक लगाउन नहुने उनीहरुको भनाइ छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमणले कोभिडको म’हा’मा’री (प्या’नडे’मिक) लाई मानवजाती बाँच्न सक्ने ‘एन्डेमिक’ (म’हा’मा’रीको अन्त्य) तर्फ धकेलिरहेको युरोपको शीर्ष औषधि नियामक निकायले जनाएको छ ।

 

अहिले म”हा’मा’रीका रुपमा फैलिएको कुरालाई भने विर्सन नहुने उनीहरुले बताएका छन् । युरोपियन मेडिसिन्स एजेन्सी (इएमए) ले आम जनतालाई चौथो बुस्टर खोप दिने रणनीति भने ठिक नभएको जनाएको छ । दोहोराएर बुस्टर खोप दिनु ‘दिगो’ रणनीति हुन नसक्ने एजेन्सीको भनाइ छ । बुस्टर जोडले मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने विज्ञहरुको भनाई छ ।

 

एम्सटर्डाममा रहेको नियामक निकायको खोप रणनीतिका प्रमुख मार्को काभालेरीले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई थाहा छैन हामी यो सुरुङको अन्त्यमा कहिले पुग्छौँ, तर हामी त्यहाँ अवश्य पुग्छौँ।।। मानिसमा प्र’तिरोधात्मक क्षमताको वृद्धिसँगै, त्यसमा पनि ओमिक्रोनले गर्दा खोपको साथै प्राकृतिक प्र’तिरोधात्मक क्षमता वृद्धि भइरहेको छ । यसरी हामी तीव्र गतिमा एन्डेमिक (म’हा’मा’रीको अन्त्य) को नजिकतिर हामी पुग्नेछौँ ।’

 

तर उनले हामी अझै पनि ‘महा’मा’रीकै चरणमा रहेको भुल्न नहुने कुरामा विशेष जोड दिएका थिए । ओमिक्रोनले स्वास्थ्य सेवा ठुलो चाप बढ्ने पनि उनले चेतावनी दिए । विश्व स्वास्थ्य संगठनले मंगलबार मात्र दुई महिनाभित्र युरोपका आधाभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट स’ङ्क्र’मि’त भइसक्ने प्रक्षेपण गरेको थियो ।

 

संगठनले पनि को’भिड’को बुस्ट’र डोज पटक–पटक दिनु सही रणनीति नभएको बताएको थियो जसलाई युरोपको नियामक निकायले पनि दोहोर्याएको छ । ‘यदि हामीले प्रत्येक चार महिनामा बुस्टर खोप दिन थाल्यौँ भने यसले हाम्रो प्रति’रोधात्मक क्षमतामा असर पुर्याउने छ,’ काभालेरीले भने ।

Facebook Comments Box

नपढ्नेलाई ठुलो दसा लाग्ने छ ,२४ घण्टाभित्र तपाइले सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं

शास्त्र अनुसार जो कसैले व्यापार व्यवसाय र नोकरी गर्नको लागि पनि आफु जन्मेको बारमा कुन दिन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसकारण आज हामी तपाईलाई सात बार मध्ये कुन दिन के कामको सुरु गर्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

 

१ आईतबारः आइतबारको दिन गीत ,बाद्य वादन, राजसेवा, गाइगोरु, कि न बे च गर्ने, हवन गर्ने मन्त्र उपदेश लिने, औषधी निर्माण गर्ने, शास्त्र , सुन, तामा, उनी, बस्त्र जस्ता सामाग्रीको किनबेच गर्ने, रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ ।२ सोमबारः सोमबारको दिनलाई भगवान शिवको प्रिय दिनको रुपमा लिने गरिन्छ । सोमबारको दिन गाई, भैसी, घोडा, फुल, घाँस, वृक्ष्य, मोती, चाँदी, आदिको किनबेच गर्नु महिलाहरुको संगत गर्नु निकै राम्रो मानिन्छ ।

 

३ मंगलबारः मंगलबारको दिन भगवान गणेशको पूजा आरधना गर्ने दिन । यो दिन गणेश भगवानका पूजाआज गरे जस्तो सुकै कामको सुरुवात गरेपनि सफलता प्राप्त गर्न सकिन्छ ।४ बुधबारः यो दिनलाई पुण्य आर्जन गर्ने दिनको रुपमा लिइन्छ । बुधबारको दिन वस्तु कला, चित्रकला र अध्ययनमा सोचेभन्दा धेरै सफलता मिल्नेछ ।

 

५ बिहिबारः यो दिन धार्मीक कार्य गर्नु राम्रो मानिन्छ । यो दिन मन्दिर निर्माण, मन्त्र जप, नवग्रह पुजा गर्दा तपाईको कार्य निर्धारित समयमा नै सम्पन्न हुन्छ ।६ शुक्रबारः यस दिन गायण, मणी, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाई वस्तु मिनबेच गर्नु, द्रव्य भण्डारण गर्नु धन सञ्चय गर्नु, कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ ।

 

७ शनिबारः शनिबार कुनै पनि नयाँ कार्य सुरु गर्दा शनि देवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरएको छ । झु टो बोल्नु , ठगि गर्नु , क प ट गर्नु , गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उद्घाटन, फ ला म आदिको कार्य गर्नु निकै शुभ मानिन्छ। एजेन्सीको सहयोगमा

Facebook Comments Box

सामाजिक सञ्जालमा भाइरल भएकी एक नवजात शिशु, जन्मने बित्तिकै रु’नुको सट्टा रि’साइन्

सामाजिक सञ्जालमा भाइरल भएकी एक नवजात शिशु, जन्मने बित्तिकै रु’नुको सट्टा रि’साइन्

एजेन्सी । संसारमा मानिसलाई अचम्म बनाउने घटना कहिलेकाँही हुन्छन् । प्रकृतिलाई नै चुनौती दिने त्यस्तो घटनाले संसारभर चर्चा पाउँछन् । यतिबेला सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्बिर भाइरल भइरहेको छ।

सामान्यतया शिशु जन्मनासाथ रुने गर्छ । शिशु रोएन भने त्यसलाई रुवाउने कोशिष गरिन्छ । जब अस्पतालमा बच्चा जन्मियो तस्बिरमा देखिएको यो शिशु रोएन ।

शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो। फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा शल्यकृयावाट शिशु जन्मिएको हो ।

फोक्सोले काम गरेको छ कि छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोज्छन्। तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन्। तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ।

आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन्। रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कै’द गरेका थिए।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी का’ट्नुअघि नै रुवाउन खोजेका थिए। ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने। उनले ग’म्भीर प्रतिक्रिया देखाइन् र नाभी का’टेपछि मात्रै रुन थालिन्।’

शिशु जन्म एक अदिव्तीय क्षण भएको र यो रकर्ड गर्न योग्य भएको उनले बताए। उनले इसाबेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कै’द छन्।

उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन्। इसाबेलाकी आमाले भा’इरल भएको उक्त तस्वीरले उनी अहिले नै साहसी भएको जनाएको बताइन्।

‘मेरी छोरी जन्मजात साहसी छिन्,’ समाचार संस्था जिवानलाई उदृत गर्दै डेनीले भनिन्। ‘उनको तस्वीर अहिले नै मिम भइसक्यो। उनी ड्राइपर बदल्दा र हेरचाह गर्दा जहिल्यै निधार खुम्चाउँछिन्,’

उनले भनिन्, ‘इसाबेला २० तारिखका दिन जन्मनु पर्ने हो, तर उनी आफैंले जन्मने दिन छनोट गरिन् र आफ्नो व्यक्तित्व प्रस्तुत गरिसकेकी छिन्।’

 

Facebook Comments Box

श्रीमानको खु’ट्टा मि’च्दा-मि’च्दै गोजीमा हात हालेकी श्रीमतीले जे देखिन्

काठमाडौं । सामाजिक सञ्जालमा श्रीमान–श्रीमतीको एक भिडियो निकै भा’इरल भइरहेको छ । सामाजिक सञ्जालमा उसै पनि केही न केही भा’इरल भइरहेको हुन्छ ।

त्यस्तै एउटा हास्यास्पद भिडियो सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ । फेसबुक, व्हा’ट्सएपसहित विभिन्न सामाजिक सञ्जालमा सेयर भइरहेको भिडियोमा एक महिला आफ्ना श्रीमानको गो’डा मि’च्दैछिन् ।

भिडियोमा श्रीमान् श्रीमती एकसाथ देखिएका छन् । त्यहाँ भिडियोमा श्रीमतीले आफ्ना लोग्नेको गोडा मि’च्ने बहानामा पैसा निकाल्ने प्रयास गरिरहेकी छिन् । वास्तवमा उनले आफ्नो लोग्नेको गो’जीबाट पैसा निकाल्दै गरेको देखिन्छ । यो हा’स्यास्पद भिडियो धेरैतिर साझा गरिएको छ ।

यो भिडियो मारवाडी जोक्स भनिने फेसबुक पेज द्वारा साझा गरिएको छ । लाखौँले हेरेका छन् भने हजारौँ सेयर भइरहेको छ । भिडियोमा, यो देख्न सकिन्छ कि पति खाटमा सुतिरहेकी छिन र श्रीमतीले उसको खुट्टा मिच्ने काम गरिरहेकी छिन् । खुट्टामा थि’चेर पाइन्टको गो’जीमा हात राख्ने बित्तिकै, पतिले उसको हात स’मात्छन् । तर दोस्रो पटक पत्नी सफल हुन्छिन् ।

विज्ञापन:-म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु ।मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौ मा बसोबास गरेर म काठमाणडौमा पढदैछु बेचलर रनिङमा छु ।

मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण जापानजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।सम्पर्कको लागि ️तल दियको लिन्क खोल्नुहोससाथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुन्छ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु । त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु ।

 

Facebook Comments Box

जन्मियो अनौठो बच्चा, पूरै शरीर प्लास्टिकले ढाकेको, डाक्टरले बताए रोग के हो ?

एजेन्सी । संसारमा कहिले काँही प्रकृतिलाई नै चुनौती दिने घटना हुन्छन् । हालै भारतमा एउटा त्यस्तै घटना भएको छ । जन्मदै पुरै शरिर प्लाष्टिकले ढाकिएको शिशु देखेपछि अभिभावक र चिकित्सक नै अचम्म परेका छन् । भारतको औरंगाबादको सोहदामा बस्ने एक महिलाले यस्तो सन्तानलाई जन्म दिएकी हुन् ।

भारतको सदर अस्पतालमा अनौठो बच्चालाई जन्म दिएको भारतीय मिडिया आजतकले लेखेको छ । बच्चाको सम्पूर्ण शरीर प्लास्टिकले बेरिएको छ। चिकित्सा विज्ञानको भाषामा यस्ता बालबालिकालाई कोलोइडल बेबी भनिन्छ । बालकको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

यस बारेमा अस्पतालका डाक्टरले यो कोलोइडल बेबी भएको र यो संसारमा जन्मिने ११ लाख शिशुमध्ये एक हुने बताए । एसएनसीयूमा उपचाररत यी बालक अहिले पूर्णरुपमा स्वस्थ छन् र सामान्य बालबालिकाले जस्तै हरेक क्रियाकलाप पनि गरिरहेका छन् । तर, कति दिन बाँ च्ने हो, अहिले नै भन्न नसकिने चिकित्सकहरू बताउँछन् ।

एसएनसीयुका मेडिकल अफिसर इन्चार्ज डा दिनेश दुबेले बाबुको वीर्यमा असामान्यताका कारण यस्तो बच्चा जन्मिएको बताए । शुक्रकीटको कमीलाई उपचारले हटाउन सकिन्छ तर यसको उपचार मेडिकल कलेज वा कुनै अनुसन्धान केन्द्रमा मात्रै सम्भव छ । यस सम्बन्धमा अस्पतालका नर्सले पनि बच्चा एकदमै स्वस्थ देखिन्छ तर शरीरभर प्लाष्टिकजस्तो केही बेरिएको बताइन् ।

जानकारीको लागि, हामी तपाईंलाई बताउछौं कि पञ्जाबको अमृतसरमा धेरै कोलोइडल बच्चाहरू पनि जन्मिएका छन्। पछिल्लो सात वर्षमा यस्ता तीन बालबालिका जन्मिएका छन् । दुई जनाको मृत्यु भएको छ भने तेस्रोको उपचार भइरहेको छ । यस्तो अवस्थामा औरंगाबादको सोह्दामा बस्ने यो बच्चा पनि स्वस्थ भएर सामान्य जीवनयापन गर्न सक्ने आशा चिकित्सकहरुले व्यक्त गरेका छन् ।

 

Facebook Comments Box

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीमा दु`र्घ`टना, ९ जना घा`इते

२६ पुस, दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दु`र्घ`टना हुँदा ९ जना यात्रु घा`इते भएका छन् ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दु`र्घ`टना भएको हो ।

दु`र्घ`टनामा नौ जना यात्रु घा`इते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घा,इतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

 

Facebook Comments Box