आमा बन्न एक महिना मात्र बाकि थियो , दाइजो नदिएको भन्दै श्रीमानले नै मा”रेको आ’रोप ( भिडियो सहित हेर्नुहोस )

149

काठमान्डौ- मोरङमा भएको एउटा रहस्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि कमला आचार्यको घ’टना सेलाउन नपाउदै बिहेपछि ग”र्भवती भएकि महिला झु”न्डिएको अवस्थामा फेला परेको छ ।

प्रेम सम्बन्ध पश्चात् बैवाहिक जिवनमा बाधिएकि झापाकि २५ बर्षिय बिद्या उप्रेती भट्टराई आफ्नै कोठाभित्र घुडा टेकेको अवस्थामा झु”न्डिएको अवस्थामा भेटिएकि हुन । श्रीमान र सासुले पटकपटक दाइजो नल्याएको भन्दै मानसिक मात्रै नभएर शारीरिक टचर दिएको पि”डित पक्ष बताउँछ । बिद्या आमा बन्न मात्रै एक महिना बाकि थियो ।

९ महिनाको बच्चासगै उनी आधा शरीर खाटमै लत्रिएको अवस्थामा पा”सो सहित भेटिएकि हुन् । घ’टना यश कारण पनि रह”स्यमय बन्दै गइरहेको छ कि मान्छे यदि झु’न्डिन्छ भने म र्नकालागि थोरै ठाउँ ग्याप अथवा खालिहुनुपर्छ तर श”व खाटमै आधा शरीर लत्रिएको अवस्थामा फे’ला परेको थियो । आफू पिसाब फेर्न बाहिर निस्किएको र त्यस समय श्रीमतिले भित्रबाट चुक्कुल लगाएको र यस्तो घ’टना घ’टाएको श्रीमान बताउँछन्

दाइजो नल्याएको मात्रै हैन देवरकोसम्म पनि लुगा धुइदिनुपर्ने घरमा शासन भएको र अ”त्याधिक पी’डा दिएको र यस्तो घ’टना घटा’उने पनि घरकै परिवार भएको पि’डित पक्षले आरोप लगाएका छन ।

उक्त घ टना पश्चात् श्रीमान सासू आमा देवर सबै पन्छिन र सम्पर्कमा आउन नखोजेको र घ टनाको सत्यतथ्य छानबिन गरि दो’षिलाई कार्वाहि गरिनुपर्ने पि’डित पक्ष बताउँछ । घ’टना र’हस्य मय भएको भ न्दै पि’डितले छा’नबिन को माग गरेका छन’

Facebook Comments Box