कैलालीमा किशोर-किशोरी मृ’त फेला परेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
प्र’हरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ जुनेली शिविरकी १६ वर्षीया सञ्जू चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका हुन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
आइतबार राति सञ्जू आफ्नै घरमा झु’ण्डिएको अवस्थामा मृत फेला परेकी र मायाराम घरभन्दा २०० मिटर टाढा रहेको वनमा गई रुखमा झु’ण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्र’हरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जूको मृ’त्युको १५ मिनेटपछि मायारामले पनि आ’त्मह’त्या गरेको पाइएको छ।
दुवैको मृ’त्यु एकअर्कासँग जोडिएको छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेको उनले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****