वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीमा दु`र्घ`टना, ९ जना घा`इते

56

२६ पुस, दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दु`र्घ`टना हुँदा ९ जना यात्रु घा`इते भएका छन् ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दु`र्घ`टना भएको हो ।

दु`र्घ`टनामा नौ जना यात्रु घा`इते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घा,इतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

 

Facebook Comments Box