यौ; न, इ; च्छा, बढाउन चाहानुहुन्छ ? च्लिच्क गर्नु!

246

तपाइँलाई थाहा नभएको हुनसक्छ यौ; न, इ; च्छा, बढाउनमा कतिपय तरकारी तथा सागसब्जीहरु प्रभावकारी हुन्छन् भनेर थाहा छैन भने थाहा पाउनुहोस् यौ; न इ; च्छा, बढाउने तरकारीहरु के- के छन् :

गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौ; न इ; च्छा, बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

पालुङगोको साग नियमित सेवन गर्नाले यौ; न क्ष; मतामा बृद्धि ल्याउनुका साथै यौ; ना,ङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।

भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले स; म्भोग स,म्ब,न्धी समस्या हटाउँछ र यौ; न क्ष; मतामा बृद्धि ल्याउँछ ।

प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौ; ना ङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौ; न इ,च्छा प्रबद्धन गर्न सहयोग गर्छ ।यसमा पाइने पौष्टिक तत्वले यौ, न क्ष,मतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।

लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।

गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शु; क्र,किट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौ; न क्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौ; न स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।यसका अलावा खानानमा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।

Facebook Comments Box