Home Blog Page 3

बिहे भएको ४ बर्ष भयो बच्चा भएन के गर्दा बच्चा हुन्छ होला ४लाख दिन्छु बच्चा राख्दिनुहोस यो नम्बरमा फोन गरि बताइदिनुहोला।।

हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा जो कोहीलाई पत्याउन गाह्रो नै हुन्छ । तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ । यसको रहस्य के हो रु’ सन्ध्याको उत्तर थियो प्रेमी छैन श्रीमान् छैन परिवार छैन र तनाव पनि छैन । सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् ।

Facebook Comments Box

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १९ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज १९ गते मंगलबार इश्वी सन २०२१ अक्टोबर ५ तारीख आश्विन कृष्णपक्ष चतुर्दशी तिथी उत्तरफाल्गुनी नक्षत्र शुक्ल योग भद्रा करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा धाता योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु विश्व शिक्षक दिवस अस्त्रशस्त्रहरुबाट मरेकाको चतुर्दशी श्राद्ध स्लाश्वने चस्ह्रेपूजा (ज्यो.प.सरोज घिमिरे०

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधुरा कार्यहरु सुचारुगर्न समयले बिशेष साथ दिनेछ । पुराना लगानि उठाउन उत्तम समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राको सम्भाबना रहेकोछ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भाबना रहेकोछ । अध्यन अध्यापन मध्यम रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । अध्यन अध्यनमा समय मध्यम रहेता पनि मनोरञ्जनका क्षेत्रमा अधिक समय ब्यतित रहनेछ । आटँ शाहसको कमि भएको महसुस रहनेछ । आम्दानिको तुलनामा अधिक खर्चहुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नु पर्ने समय रहेकोछ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेकोछ । सामाजीक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहनेछन । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जन मुलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

Facebook Comments Box

जानौं, हफ्तामा कति पटक यौ’नसम्पर्क गर्नु उचित !

यौ’ न सम्प’र्क गर्नुको एक होइन अनेक फाइदा छन् । शरीरका लागि मात्र नभई स्वास्थ्यका लागि पनि से’-क्स निकै लाभकारी मानिन्छ । नियमित से’-क्स गरिरहनाले विभिन्न रोगबाट जोगिन मद्दत हुन्छ । त्यतिमात्र होइन विभिन्न अध्ययनका अनुसार नियमित यौ’-न स’म्पर्क गर्नाले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै यौ’-न स’म्पर्कले मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ ।

के भन्छ अध्ययन ? आरकाइभ्स अफ से’-क्शु’अल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा से’क्सप्रतिको लगाव कम भएको छ । २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले २००० भन्दा २००४ को तुलनामा ९ गुण से कम से’-क्स गरेका छन्।

विवाहितमा कमी– से’-क्समा यो कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे । तीनमा प्रत्येक वर्ष १६ पटक सम्म कम हुँदै गयो । कारण के होला ? कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको देखियो । साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो ।

जानौंं, से’-क्सको औसत समय – यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाचिरहेका छौं जहा यौ’-न स’म्पर्क हुँदैन । किनकी औसतन एक एडल्ट सालमा ५४ पटक सम्म यौ’-न स’म्पर्कको आनन्द लिन्छन् । यसको मतलव हो की हप्तामा एक पटक भन्दा केही बढि । त्यहि एक साथ रहने विवाहित जोडि ५१ पटक सम्म यौ’-न स-म्पर्क गर्ने गर्छन् ।

के यो गलत हो ? के यो तथ्यांक गलत हो ? बिलकुलै होइन । से’-क्स कति पटक गरिदैछ, यसले त्यो बेला सम्म फरक पर्दैन जब सम्म तपाईं र तपाईंको पार्ट*नर यसले सन्तुष्ट हुन्छन् । अध्ययनकर्ताका अनुसार हप्तामा एक पटक यौ’-न स*म्पर्क गरेर खुशी रहन सकिन्छ ।

एक्सपेरिमेन्ट गरिरहनु पर्छ – उसो त हफ्तामा कतिपटक यौ’*न स*म्पर्क गर्नाले सम्बन्धमा सन्तुष्टि र स्वास्थ्यको दृष्टिकोणले ठीक मानिन्छ भने हफ्तामा एक पटक भन्दा धेरै से’*क्स गर्नाले त्यति धेरै खुशी नमिल्न नि सक्छ जति एक पटकको यौ’*न सम्पर्कले दिन्छ । यदि तपाईं धेरैपटक यौ’*न स*म्पर्क गर्न चाहनुहुन्छ भने फ्रेशनेसका लागि तरिकामा परिवर्तन ल्याउनुपर्छ र नयाँ एक्सपेरिमेन्टहरु गरिरहनुपर्छ । एजेन्सीको सहयोगमा

Facebook Comments Box

शाहरुख खानका छोरा पक्राउ परे पश्चात यसो भन्छन् सुनिल सेट्टी

एजेन्सी । मुम्बईबाट गोवा गइरहेको जहाजमा चलेको रेव पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि सहभागी थिए । त्यही क्रममा नारोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छापा मार्दा आर्यन पनि पक्राउ परे, उनलाई हिरासतमा राखिएको छ ।

अहिले सोधपुछ चलिरहेको छ । यता, आर्यनको नाम जोडिएसँगै बलिउडमा हंगामा मच्चिएको छ । चर्चित अभिनेता सुनिल सेट्टीले भनेका छन्, ‘कोही व्यक्ति रंगेहात पक्राउ पर्यो भने उसलाई हिरासतमा लगिन्छ । हामी यो सोचेर बसेका हुन्छौं कि यी युवाले पक्कै ड्रग्स लिएका छन् ।’

उनले अगाडि भने, ‘यी बच्चालाई थोरै सास लिन त दिनुस् । सही रिपोर्ट आउने प्रतिक्षा गर्नुस् ।’ एनसीबीले छापा मार्नेक्रममा जहाजबाट कोकिन र अन्य तीन किसिमका ड्रग्स बरामद गरेको थियो ।

उक्त पार्टीमा सहभागी हुनेहरुले न्युनतम ८० हजारदेखि २ लाख भारुसम्म शुल्क तिरेका थिए । तर, आफुले कुनै शुल्क नतिरेको र अतिथिका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले प्रहरीसँग दिएका छन् ।

आर्यनका अनुसार उनको आउँदैछन् भन्ने प्रचार गरेर यस पार्टीमा धेरै मानिसहरुलाई बोलाइएको थियो । तर, पार्टीमा के हुँदैछ भन्ने जानकारी पनि आर्यनलाई थिएन । सोधपुछका क्रममा प्रहरीले आर्यनको मोबाइल फोन बरामद गरेर उनले गरेका कुराकानीहरू हेरेको छ ।

पार्टीमा आर्यनको भूमिका स्पष्ट गर्नका लागि मोबाइल बरामद भएको हो । एनसिबीले छापा मार्दा जहाजमा ६ सय जना हाई प्रोफाइल व्यक्तिहरु सवार रहेको पनि बताइएको छ ।

Facebook Comments Box

अब पेट्रोलको भाउ प्रतिलिटर १३९, ग्याँस एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१.८८ रुपैयाँ लागत पर्ने देखिएको छ ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको रु ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु एक हजार ४५० तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८ रुपैयाँ नोक्सान, डिजेलमा ७.०१ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १.९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ ।

निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै रु एक अर्ब ५० करोड ७३ लाख नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

बढ्दै नोक्सानी

प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ । निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक ८४ करोडको हाराहारीमा झारेको थियो । तर, आइओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ ।

सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७.१४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६.९७ रुपैयाँ, पेट्रोलमा ४.०९ रुपैयाँ र मट्टितेलमा ३.५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.६९ रुपैयाँले बढेको निगमले जनाएको छ ।

सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो । त्यो मूल्यका आधारमा निगमले १५ दिनमा रु एक अर्ब पाँच करोड नोक्सानीको प्रक्षेपण गरेको थियो । यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेन । अहिले बढेर आएको मूल्यका आधारमा निगमको नोक्सान बढेर रु एक अर्ब ५० करोड नाघेको छ ।

निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धरासायी बन्दै गएको बताउछन् । ‘अन्तर्राष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर मूल्य लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ’, प्रवक्ता उपाध्यायले भने, ‘यसरी नोक्सानी बढ्दै जाँदा निगम वित्तीयरुपमा धरासायी हुँदै जान्छ, त्यसैले पनि निगम मूल्य समायोजन गर्नैपर्ने बाध्यतामा छ ।’

Facebook Comments Box

अशोज १८ गते सोमबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
घरमा साथीहरू तथा आफन्तहरूको आगमनले खुशीको वातावरण हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन उत्तम रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको आनन्द मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कसैसँग मनमुटाव हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउनसक्छ। मन पनि चिन्तित रहला। परिवारका सदस्य बीच मदभेद हुनसक्छ। श्रमको उचित सफलता नपाउँदा तपाईं निराश हुनुहुनेछ। दिन निकै खर्चिलो साबित हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सामाजिक, आर्थिक र पारिवारिक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। समाजमा प्रतिष्ठा बढ्नेछ। साथीहरुबाट लाभ हुनेछ र उनीहरुको लागि खर्च पनि हुनेछ। रमणीय यात्राको आयोजना हुनेछ। वैवाहिक जीवनमा सुमधुरता आउनेछ। यदि तपाई जीवन साथीको खोजी गर्दै हुनुहुन्छ भने दिन शुभ छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रोजगार तथा व्यवसाय क्षेत्रमा उच्च अधिकारीहरूको प्रोत्साहनले तपाईंको उत्साह बढ्नेछ। पदोन्नतिको योग रहेको छ। आमा र परिवारका अन्य सदस्यहरूसँग निकटता बढ्नेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। सरकारी काममा अनुकूलता रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आलस्य तथा थकान महशुस हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी पेट सम्बन्धि समस्या रहला। रोजगार व्यवसायमा अवरोध आउनसक्छ। उच्च अधिकारीबाट टाढा बस्नु नै उत्तम हुन्छ। रिसलाई नियन्त्रण गर्न आवश्यक छ। धर्मिक यात्राको सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
क्रोधमा संयम राखुहोला, अन्यथा कसैसँग मनमुटाव हुनसक्छ। शत्रुसँग सावधान रहनु पर्नेछ। नयाँ कार्य सुरु गर्न दिन शुभ छैन। पानीबाट बच्नुहोला। अत्यधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहला। गूढ़ विद्या तथा रहस्यमय चीजहरुमा रुचि बढ्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विपरित लिंगी वा प्रिय व्यक्तिसँगक्लो भेटले मन प्रशन्न रहनेछ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारमा सुख-शान्तिमय वातवरण रहनेछ। मिष्ठान्न भोजन तथा नयाँ वस्त्र पाएर तपाईं प्रशन्न हुनुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक शान्तिको वातावरणले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। निर्धारित कार्यमा सफलता पाउनुहुनेछ। माइती पक्षबाट लाभ मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। बिरामीहरूको स्वास्थ्यमा सुधार हुनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट लाभ मिल्ने सम्भावना देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बच्चाहरूको स्वास्थ्य र शिक्षाको चिन्ता रहनेछ। पेट सम्बन्धि समस्याले सताउँछ। कार्य सफलता नमिल्नाले मन चिन्तित रहनेछ। क्रोधमा संयम राख्नुहोस्। साहित्य, लेखन तथा कला क्षेत्रमा रुचि बढ्नेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। प्रित व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। मनमा चिन्ताको भावना रहनेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। महिला वर्गबाट हानि हुनसक्छ। धनहानि तथा मानहानि हुने सम्भावना रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अग्रज तथा साथी-भाईबाट लाभ मिल्ने सम्भावना देखिन्छ। आफन्तजनसँग आनन्दमय समय बित्नेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थीक लाभ मिल्नसक्छ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आर्थिक गतिविधिहरू सञ्चालन गर्नका लागि दिन शुभ छ। निर्धारित कार्यहरू पूरा हुनेछन्। आय बढ्नेछ। परिवारमा सुख-शान्तिको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। स्वादिष्ट भोजन मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ।

Facebook Comments Box

सापटी लिएको रकम नदिए पछि भक्तपुरमा एक पुरुषले उठाए अर्काकी श्रीमती

काठमाडौ । आफूले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाएका छन् । उनले सापटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती उठाएका छन् ।

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । जति पटक पैसा मागेपनि उनले दिएनन् ।

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमती उठाएका हुन् । उनले ति ब्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्‍याएका थिए । त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ ।

ब न्ध क बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए ।

रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आइज भन्दै फोन गरेको प्रहरीले जनाएको छ । फाइल तस्बिर

Facebook Comments Box

आमाबुवा मोवाइलमा ब्यस्त, १५ महिनाकी छोरीको ओच्छ्यानवाट खसेर निधन

एजेन्सी । केही दिन अघि पोखरामा एक युवती टिकटक बनाउन सेती नदी किनारमा जाँदा बगेर निधन भएको खबर पक्कै थाहा पाउनुभयो होला । साथीहरुसंग घुम्न गएकी एक युवतीले टिकटककै कारण मृत्यु वरण गरिन् । उनको शव ६ दिन पछि फेला परेको थियो । ५ दिन अघि विवाह भएर दुरान फर्काउन आएकी युवतीको निधनले दुई परिवारमा चिन्ता बढायो ।

सामाजिक सञ्जाल अहिले युवापुस्ताका लागि अत्यावश्यक भएको छ । सामाजिक सञ्जाल बीना अहिलेको पुस्ता एकै छिन पनि बस्न सक्दैन । कतिपयले यसैलाई आम्दानीको राम्रो स्रोत पनि बनाएका छन् । तर सामाजिक सञ्जालकै कारण अप्रिय घटना पनि भएका छन् ।

आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा १५ महिने छोरीको निधन भएको छ। स्कटल्यान्डको उत्तरी लनार्कसायर सहरका एक दम्पती आफ्नो सानो सन्तानलाई एक्लै छाडेर मोबाइल खेलाउन थालेपछि ओछ्यानबाट खसेर निधन भएको हो ।

उनीहरुले राती छोरी खसेको पनि थाहा पाएनन् । जब बिहान अबेरसम्म सु’तेर ब्युँझेपछि उनीहरुकी छोरी किरा कनरयलाई भूइंमा फेला पारे । उनको निधन भइसकेको थियो । घटनापछि आमाबुवा विरुद्ध अदालतमा मु’द्दा चलेको थियो। अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दो षी ठहर गरेको छ।

Facebook Comments Box

हप्ताको यो दिन महिलाहरु पुरुषसँग अधिक मात्रामा आकर्षित हुन खोज्छन

शारीरिक सम्पर्क लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययन अनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबु मा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँने गर्दछन ।

उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से क्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् ।

उक्त समयमा महिलाहरुले से स्क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी

Facebook Comments Box

के कारणले भएको थियो काठमाडौंकै कलेजमा ग्याङ फा’इट ? कारण सुन्दा प्रिन्सिपल तिन छक्क !

काठमाडौं – उमेर आनुसार केटाहरुमा जाेस् हुनु सामान्य कुरा हो। तर अहिले आफ्नै उमेरका केटाहरु जम्मा भएर पुरै हल्ला गर्दै र अरुलाई म खतरा हुँ भन्न यति पनि पछाडी पर्दैनन्।

विशेष गरेर त अहिलेका कलेज पढ्ने केटाहरुमा यस्तो जोस् देखिने गरेको छ। अहिले सामाजिक सञ्जालमा एउटा ग्यां’ग फा’इट निकै भाइरल भएको छ। आखिर किन त्यो ग्यां’ग फा’इ’ट भयो भन्ने कुरा पनि निकै चासोको बिषय बन्न पुगेको छ।

यसरी भएको रहेछ ग्या’ङ फा’इट – भिडियोमा एउटा केटा सेतो हुक कालो पाइन्ट र सेतो नै कपाल भएको केटा कलेजको वालबाट उफ्रेर भित्र छिरेको कारण यो निक्कै भारल बन्न पुगेको हो।

एउटै कलेजमा पढेपछि अलि अलि सामान्य कुरामा विवाद हुनु सामान्य कुरा हो। तर यहाँ भने एक पक्षका साथिहरु मिलेर अर्को पक्षको साथीलाई शुरुमा कु’टेप’छि त्यस कु’टाइ खा’ने केटाले आफ्ना दाइ र साथी बोलाएपछि यो सब हुन पुगेको रहेछ।

कलेजले बाहिरका मानिसलाई भित्र छिर्न नदिए पछि त्यो एक जना मानिस कलेजको वालबाट भित्र छिरेको भिडियोमा देखिन्छ। त्यहाँ धेरै बिद्यार्थी हुँदा हुदै पनि त्यो केटाको सहास भने सबैले प्रसंसा त गरेका छन्।

भित्र छिरेको केहि समयपछि त्यस केटालाई समातेर बाहिर ल्याएको देखिन्छ। साथि साथि बीच झगडा हुँदैमा त्यसरी ग्या’ङ्ग फा’इट पनि गर्नु नहुने र कलेजले नै त्यसको समाधान कलेज भित्रै समाधान गर्नु पर्ने भन्ने पनि सामाजिक संजालमा कमेन्ट हरु भेटिन्छन।

तर जुन ब्यक्ति भित्र छिरेका थिए उनलाई अहिले पुलिसले नियन्त्रण गरिसकेको र एक महिना सम्मको जेल सजाय दिएको खबार आए पनि पुष्टि हुन बाँकी नै रहेको छ।

यसैबीच, उक्त कलेजकाे सञ्चालक र प्रिन्सिपलले ग्या’ङ फा’इ’टकाे सन्दर्भमा विद्यार्थीसँग साेधपुछ गरेका छन् । युवतीकाे विषय हाे कि हाेइन भन्ने विषयमा पनि प्रिन्सिपलले ती विद्यार्थीसँग साेधपुछ गरेका छन् ।

Facebook Comments Box